Harmonizing Spaces,
Elevating Lives

Unlock the Power of Vastu in
Every Space
img1 img2

About Us

हामीलाई थाहा छ कि हामी बस्ने र काम गर्ने वातावरणले हाम्रो शारीरिक, मानसिक र आध्यात्मिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्छ । आफ्नो वातावरण आफू अनुकूल भयो भने कार्य क्षेत्र र समग्र जीवनमा सकारात्मक प्रभाव हुनु स्वाभाविक नै हो ।

वास्तु सिद्धान्तले प्राकृतिक तत्वहरू, ऊर्जा प्रवाहहरू र ब्रह्माण्डीय शक्तिहरूसँग घर र कार्यस्थलहरूलाई सामंजस्यपूर्ण वातावरण सिर्जनामा सहयोग गर्छ । वास्तु सिद्दान्त पालना गर्नाले बस्ने र काम गर्ने ठाउँहरूमा सकारात्मक ऊर्जाको प्रवाह बढाएर शारीरिक स्वास्थ्य, मानसिक शान्ति र भावनात्मक सन्तुलनलाई बढावा दिन मद्दत मिल्छ । त्यसरी नै स्थायित्व, कार्य क्षमता बृद्धि र सकारात्मक उर्जालाई बढावा दिन साथै जिवनमा आइपर्ने अवरोधहरू हटाउन वास्तु विज्ञानले कार्य गर्छ । समृद्ध जीवन, सुखद् सम्बन्ध, पारस्परिक सम्मान र सद्भावको लागि अनुकूल वातावरण सिर्जना गरी आनन्दित जीवनकालागि वास्तु विज्ञान एउटा शास्त्रीय विधि हो ।

Our Best Work

WOrk 1 WOrk 2 WOrk 3 WOrk 4
WOrk 1 WOrk 1 WOrk 1 WOrk 1 WOrk 1

Testimonials

person1

नमस्कार,

मेरो नाम गुण प्रसाद सुवेदी हो । म मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपलिका बडा नं. १२, आल्दमारमा बस्छु । मेरो घरमा केहि समस्या थियो । केहि समय यता अप्रीय घटनाहरु पनि घटे । घरको एउटा कोठामा बिशेष गरि छोरी सुत्ने कोठामा समय समयमा तर्सिने र बिरामी भईराख्ने समस्या थियो । मेरो कोठामा पनि सुतेको बेलामा प्राय डर लाग्थ्यो र हसिया सिरानीमा राखेर सुत्ने गर्दथें । केहि समय अघि हेटौंडामा काठमाडौबाट वास्तु विज्ञानका बिज्ञहरु आउनु भएको थाहा पाएँ । एकपटक वास्तुविद्हरुलाई घर देखाउनु पर्छ कि भन्ने लाग्यो । मेरो अनुरोधमा घरको वास्तु निरक्षिण गरेर घरको वास्तु उपचार तथा ब्यवस्थापन गर्नु भयो । वास्तुका धेरै कुरहरु त आन्तरिक ब्यवस्थापन नैं रहेछ । अहिले मेरो घरमा बस्न धेरै सहज लाग्न थालेको छ । अहिले मैले हसिया सिरानीमा नराखेर सुत्ने गरेको छु । अब छोरीको कोठामा पनि डर लाग्न छोडेको छ । यो सबै वास्तु ब्यवस्थापनको कारणले हो भन्ने हामीलाई लागेको छ र हामि अत्यन्तै खुसि छौं ।

प्गुण प्रसाद सुवेदी

person1

नमस्कार, मेरो नाम प्रगति थापा हो ।

म काठमाण्डा जिल्लाको किर्तिपुर, ट्याङ्ला फाँटमा बस्छु ।

मेरो घरमा निकै समस्या थियो । केहि समय यता अप्रीय घटनाहरु पनि घटे । घरमा बस्दा र पस्दा पनि केही असहज महशुश हुन्थ्यो । अझ मेरो श्रीमानले बडि नैं असहज महशुश गर्नु हुन्थ्यो । एकपटक वास्तुविद्हरुलाई देखाउनु पर्छ कि भन्ने लागेको थियो । हाम्रो बस्तीमा वास्तु बिज्ञान प्रा.लि.का विज्ञहरु आउनु भएको रहेछ । मेरो अनुरोधमा घरको वास्तु निरक्षिण गरेर घरको तोडफोड बिना नैं वास्तु उपचार तथा ब्यवस्थापन गर्नु भयो । वास्तुका धेरै कुरहरु त आन्तरिक ब्यवस्थापन नैं रहेछ । अहिले मेरो घरमा बस्न धेरै सहज लाग्न थालेको छ र यो सबै वास्तु ब्यवस्थापनको कारणले हो भन्ने हामीलाई लागेको छ । यसको लागि वास्तु बिज्ञान प्रा.लि.का विज्ञहरुलाई धेरै धन्यवाद । मेरा छिमेकी, ईष्टमित्र र साथीहरुलाई पनि एकपटक घरको वास्तु निरिक्षण गराउन हुन सल्लाह दिन्छु ।

प्प्रगति थापा

Our Services

Home Vastu

Home Vastu

Vastu enhances home harmony, prosperity, and
well-being through strategic design.

Book Now
img2

Office Vastu

Vastu optimizes office layout for productivity, success, and positive energy.

Book Now
img4

Industrail Vastu

Vastu aligns industrial spaces for efficiency, growth, and balanced energy.

Book Now
Land/Plot Vastu

Land/Plot Vastu

Vastu optimizes land layout for prosperity, harmony, and balanced energy.

Book Now

Our Blog

Upcoming Projects

We're excited to announce upcoming projects focusing on integrating Vastu principles to enhance residential, commercial, and industrial spaces, ensuring optimal harmony and prosperity.

My Availability

Our Trusted Associations

Logo

Astro Council Nepal

Logo

South Asian Astro Federation

Logo

World Astro Federation

Contact With Us

Vastu Bigyan


Address: Anamnagar, Kathmandu, Nepal

Phone: +977 9847956388

Email: contact@vastubigyan.com